१३ जेष्ठ २०८३, बुधबार

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने

सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेको हो। यसअघि आजै…
Read More...

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अकंले घटेर २६३७.७९ बिन्दुमा बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५०.७३ अकंले घटेर २६३७.७९ बिन्दुमा बन्द भएको छ । आज ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार…
Read More...

म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन

भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा गर्ने घोषणा गरेका छन् । दुई दिनअघि जमानतमा जेलबाट बाहिर आएका केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा गर्ने उद्घोष गरेका…
Read More...

प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक निष्कर्षविहीन

सभामुख देवराज घिमिरलेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक निष्कर्षविहीन बनेको छ । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुख घिमिरेले बैठक राखेका थिए ।…
Read More...

तरलता व्यवस्थापनका लागि आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ झिक्न लागेको छl

काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१…
Read More...

डिजिटल कारोबारलाई निःशुल्क

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारलाई निःशुल्क बनाउने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत यस्तो घोषणा गरेका हुन् ।…
Read More...

काठमाडौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम रुपन्देहीमा समेत अध्यापन हुने भएको छ ।

काठमाडौं । अब काठमाडौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम रुपन्देहीमा समेत अध्यापन हुने भएको छ । विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्रामस्थित…
Read More...

बुन्डेसलिगामा बायर्नको गोलको वर्षाl

जर्मन बुन्डेसलिगामा बायर्नले गोलको वर्षा गरेको छ । गए राति भएको खेलमा बायर्नले होल्स्टेन केइललाई ६-१ गोलले स्तब्ध पारेको हो । बायर्नका जमाल मुसिलाले पहिलो मिनेटमा गोल गर्दै…
Read More...

आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरु हुँदैछ।

आज भाद्र शुक्ल द्वादशी। आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरु हुँदैछ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि…
Read More...

१७ देशका लागि प्रस्ताव गरेको राजदूतहरूको अनुमोदनबारेको निर्णय आज गरिँदै छ।

सरकारले १७ देशका लागि प्रस्ताव गरेको राजदूतहरूको अनुमोदनबारेको निर्णय आज गरिँदै छ। संसदीय सुनुवाइ समितिले शुक्रवार प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ पूरा गरेपछि आज बिहान ९…
Read More...