१३ जेष्ठ २०८३, बुधबार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज १ बजे बस्ने बैठकमा बिश्वासको मत लिने कार्यसूची छ। मुख्यमन्त्री बन्दा उनलाई समर्थन गरेको दल नेकपा  माओवादी केन्द्रले कार्की…
Read More...

नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ । आफ्नो पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको…
Read More...

दरबारमार्गमा सवारीसाधन आवागमनमा रोक

असोज ३ मा संविधान दिवसको दिन सैनिक मञ्चमा मूल समारोह आयोजना हुँदै छ । सोही दिन साँझ नारायणहिटी दरबारअगाडिको दरबारमार्गमा सांगितिक कार्यक्रम आयोजना हुनेछ ।त्यसका लागि स्टेज बनाउने…
Read More...

सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

सङ्घीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्। राष्ट्रपति…
Read More...

गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्ष

संसदीय विशेष समितिले पाँच सहकारीको ६५ करोड ५४ लाख बचत गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको निष्कर्षसहित कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि…
Read More...

आज इन्द्रजात्रा, राष्ट्रपतिले अवलोकन गर्ने

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर,…
Read More...

३० पदमा नियुक्तिका लागि २ सय ५८ जनाले दरखास्त दिए

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा डिन, क्याम्पस प्रमुख र सहपरीक्षा नियन्त्रक बन्न २ सय ५८ जना प्राध्यापकले आवेदन दिएका छन् । ८ संकाय/संस्थानका डिन, १७ वटा क्याम्पस प्रमुख र…
Read More...

रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ।

सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले जेठ १५ गते सहकारी…
Read More...

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि उनले आज १२ः४५ बजेका लागि कार्यव्यवस्था परामर्श…
Read More...

ट्रम्पको हत्या प्रयासको आशंका

३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ । फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके ४७ जस्तो देखिने…
Read More...