साउन ३० / लगातार ६ दिनसम्म कारोबार घटेको सेयर बजार सोमबार भने फर्किएको छ । ५५.८८ अंकले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएररोकियो ।
सोमबार सबै उपसमूहमा वृद्धि हुँदा… Read More...
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि २२ गतेसम्म निष्काशन गरेको शेयर साउन ३० गते (सोमबार) बाँडफाँट हुनेभएको छ ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक… Read More...
२८ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले गत मंगलबार केन्या भ्रमणका लागि टिम घोषणा गर्दा अर्जुन साउद धनगढीमै थिए । सन्दीपलामिछानेको कप्तानीमा घोषित १६ सदस्यीय टोली रहेका एक मात्र… Read More...
२८ साउन, । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउनेजिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
पार्टी… Read More...
२४ साउन, धरान । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।
मंगलबार धरानमा जसपा धरानले आयोजना गरेको पत्रकार सम्मेलनमा… Read More...
काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्न्गेजमेन्ट तोड्ने निर्णय… Read More...
साउन, काठमाडौं । लेस्टर सिटीका कप्तान तथा गोलकिपर क्यास्पर स्माइकलले ११ वर्षपछि क्लब छाडेका छन् । ३५ वर्षीय डेनिस गोलकिपर क्यास्परले लेस्टरसँग ११ वर्षको सम्बन्ध टुङ्गाउँदै… Read More...
१५ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले पार्टीबाट डा. बाबुराम भट्टराईको बहिर्गमनको कारण‘जुगाँको लडाइँ’ नै भएको बताएका छन् ।
आइतबार… Read More...
काठमाडौं, १४ साउन। काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा आयोजित शेर्पालुङ राष्ट्रिय भेलाले दावा शेर्पा लाई शेर्पालुङ राष्ट्रिय समन्वयसमितिको अध्यक्षमा चयन गरेको छ ।… Read More...