२८ आश्विन २०८१, सोमबार

उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई

53


२८
साउन,  नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउनेजिम्मा सभापति शेरबहादुर देउवालाई दिएको

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष समानुपातिकउम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो

बैठकले आवश्यक प्रक्रिया पुर्‍याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने औपचारिक पत्र पठाउने जिम्मासभापति देउवालाई दिने निर्णय गरेको हो

उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन् उपयुक्त समयमा पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइने कांग्रेसलेबताएको

निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा बैठकले कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको

Leave A Reply

Your email address will not be published.