४ फाल्गुन २०८१, आईतवार

६ दिन पछि फर्कियो सेयर बजार

96

 

साउन ३० / लगातार ६ दिनसम्म कारोबार घटेको सेयर बजार सोमबार भने फर्किएको ५५.८८ अंकले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएररोकियो

सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् यस दिन कुल २१५ कम्पनीको ४२ हजार८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको सोमबार कारोबार रकम अर्ब ४३ करोड २९ लाख ८४हजार ६१२ रुपैयाँ पुगेको

सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स, राधी विद्युत् कम्पनी रिभर फल्स पावर लिमिटेडको मूल्यमा सकारात्मकसर्किट लागेको वटा कम्पनीको मूल्य प्रतिशत भन्दा बढीले बढेको

सोमबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै .९९ प्रतिशतले मूल्य घटेको गुराँस लघुवित्त, शिवम् सिमेन्टसहितका कम्पनीको मूल्यपनि धेरैले घटेको सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto