२८ आश्विन २०८१, सोमबार

अर्जुन साउद : मुम्बईदेखि राष्ट्रिय टिमसम्म

61


२८
साउन नेपाल क्रिकेट संघ (क्यान) ले गत मंगलबार केन्या भ्रमणका लागि टिम घोषणा गर्दा अर्जुन साउद धनगढीमै थिए सन्दीपलामिछानेको कप्तानीमा घोषित १६ सदस्यीय टोली रहेका एक मात्र नयाँ अनुहार थिए अर्जुन साउद

मुम्बईमा जन्मेर उतैबाट क्रिकेट सिकेका १९ वर्षीय अर्जुन सिनियर टोलीबाट पहिलो खेल खेल्ने लक्ष्यसहित केन्या जाँदैछन् भदौ १९देखि २० गतेसम्म नेपालले केन्यासाग पाँच टी २० आई तीन एकदिवसीय खेल खेल्नेछ

नेपालले पछिल्ला अन्तर्राष्ट्रिय शृंखला खेल्दा नयाँ नयाँ खेलाडीले डेब्युको अवसर पाइरहेका छन् केन्या भ्रमणका लागि पनि अर्जुनकोरुपमा नयाँ अनुहार राष्ट्रिय टिममा छन्

Leave A Reply

Your email address will not be published.