१२ जेष्ठ २०८३, मंगलवार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले चार निजी कलेजलाई…

विराटनगर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले प्रवेश परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई भर्ना लिने चार निजी कलेजलाई कारबाही…
Read More...

मोस्ट वान्टेड भगौडाहरूको सूचीमा रहेकी पूर्व व्यवसायी झोउ जिङ्ह्वालाई थाइल्यान्डबाट चीनमा सुपुर्दगी

बेइजिङ । चीनको १०० जना मोस्ट वान्टेड भगौडाहरूको सूचीमा रहेकी पूर्व व्यवसायी झोउ जिङ्ह्वालाई थाइल्यान्डबाट चीनमा सुपुर्दगी गरिएको छ। यो कार्य दुवै देशका कानून प्रवर्तन र न्यायिक…
Read More...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने छ । बैठकमा दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा महिला, बालबालिका…
Read More...

कोटेश्वर स्थित पाल्पाकोट चोकबाट ४० किलो गाँजा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित पाल्पाकोट चोकबाट ४० किलो गाँजा (पेलेन) र १ लाख २५ हजार नगद बरामद गरेको छ ।क्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–४ घर भएका १९…
Read More...

हेभी मेटल’भनेर चिनिने संगीतको स्वरूप निर्माण गर्न मद्दत गरेका अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा…

हेभी मेटल’ भनेर चिनिने संगीतको स्वरूप निर्माण गर्न मद्दत गरेका अज्जी ओस्बोर्नको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उनले एक किसिमले ‘जंगली रक स्टार’को छवि आविष्कार पनि गरेका…
Read More...

पेट्रोलियम पदार्थ, फलाम र सवारीसाधन जस्ता वस्तुको बढ्दो आयातले व्यापार घाटा

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यातमा ८१.८० प्रतिशतको ऐतिहासिक वृद्धि देखिएको छ, जसको मुख्य हिस्सा खाने तेलले ओगटेको छ । कुल २ खर्ब ७७ अर्बको निर्यातमा १ खर्ब २२…
Read More...

आधारभूत मूल्यमान्यतासँग सम्झौता गर्नुपरेमा सरकार छोडेर हिँड्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन…

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवश्यक परे सरकार छोडेर हिँड्नुपर्ने बताएका छन् । बीपी स्मृति दिवसका अवसरमा कांग्रेस चितवनले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले…
Read More...

आइतबार राति भीषण आगलागी

धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति भीषण आगलागी हुँदा आठवटा सटरमा क्षति पुगेको छ। विद्युत् सर्ट भएर सुरु भएको आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको…
Read More...

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन ।  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी…
Read More...

७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित…

काठमाडौँ । नेकपा एमालेले शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।…
Read More...