२५ आश्विन २०८१, शुक्रबार

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ५३.६३ अंकले गिरावट आएको छ ।

नेप्से परिसूचकमा ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा झरेको छ ।

13

नेप्से परिसूचकमा ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा झरेको छ ।
आइतबार, आज २ करोड ६२ लाख ४६ हजार कित्ता सेयर १० अर्ब ५१ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।त्यस्तै, ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

Leave A Reply

Your email address will not be published.