४ फाल्गुन २०८१, आईतवार

नेप्से ११४.७० अंक बढेर बन्द

4


आज साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ११४.७० अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ११४.७० अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ जसमा सेन्सेटिभ इण्डेक्स १९.४६ अंक, फ्लोट इण्डेक्स ७.९६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ। आज नेप्से परिसूचक २६०० विन्दुभन्दा माथि बन्द भएको छ। जसले पाँच कारोबार दिनपछि पुनः यो महत्वपूर्ण स्तर पार गरेको हो।

आज कारोबार रकम भने बढेको छ। हिजो सोमबार ३ अर्ब ७१ करोडको शेयर कारोबार भएको बजारमा आज ३ सय ७ कम्पनीको ९६ हजार ९ सय ६ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर कारोबार भएको छ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto