४ फाल्गुन २०८१, आईतवार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिश्वासको मत लिने

4

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज १ बजे बस्ने बैठकमा बिश्वासको मत लिने कार्यसूची छ।

मुख्यमन्त्री बन्दा उनलाई समर्थन गरेको दल नेकपा  माओवादी केन्द्रले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन भदौ १४ गते फिर्ता लिएको थियो।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद र दोस्रो ठूलो दल कांग्रेससँग २९ जना सांसद छन्।

माओवादीको समर्थनमा गत वैशाख २७ गते कार्की मुख्यमन्त्री बनेका थिए।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto