१७ जेष्ठ २०८३, आईतवार

दुई मुद्दामा दुर्गासँग २८ लाख धरौटी माग

17

काठमाडौँ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको वाणिज्य इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनमा ३ लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।त्यस्तै राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप तीन जनालाई पनि अदालतले राहत दिएकाे छ । अदालतले सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो । यस्तै दण्डपाणी रेग्मीलाई १० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

Leave A Reply

Your email address will not be published.