४ फाल्गुन २०८१, आईतवार

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ l

6


सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक बस्ने तय भएको हो।संसदीय दलको बैठक बस्नुअघि दिउँसो १ बजे कांग्रेसको कार्य समिति बैठक बस्दैछ। दुवै बैठकमा अविरल वर्षापछिको बाढी-पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ।

कार्यसम्पादन समितिको बैठकले बाढी- पहिरो पीडितको राहतका लागि प्रत्येक सांसदको एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बस्ने संसदीय दलको बैठकले कार्यसम्पादन समितिको सो निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto