२ माघ २०८१, बुधबार

आइतबार अपरान्हसम्म ३५ जनाको शव निकालेको छ ।

2


 

 

 

 

 

 

नागढुंगा नाकाको ठीक मुन्तिर झ्याप्ले खोलाको पहिरो खोतलेर प्रहरीले आइतबार अपरान्हसम्म ३५ जनाको शव निकालेको छ ।

अविरल वर्षापछिको पहिरोले पुरिएको बस प्रहरीले शनिबार साँझदेखि एक्साभेटरको सहायताले निकालेको थियो । आइतबार साँझसम्म ३ वटा गाडी पहिरोबाट बाहिर निकाल्दा त्यहाँ ३५ वटा शव भेटिएको हो ।

Leave A Reply

Your email address will not be published.