४ फाल्गुन २०८१, आईतवार

पूरक परीक्षा (ग्रेडवृद्धि) को नतिजा साेमबार प्रकाशन गरेको छ |

4

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा (ग्रेडवृद्धि) को नतिजा साेमबार प्रकाशन गरेको छ । पूरक परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।

पूरक परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थीमध्ये १ लाख १९ हजार ४२५ जना उत्तीर्ण भएका छन् ।

एसईईमा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ (संशोधनसहित) लागू गरेको थियो । निर्देशिकाअनुसार परीक्षार्थीले बाह्य सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ ।

सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तिमा १० अंक प्राप्त गर्ने परीक्षार्थीलाई ग्रेडिङ गरिएको थियो ।

परीक्षाफलकाे नतिजा IVR  र SMS मार्फत, राष्ट्रिय परीक्षा बाेर्डकाे वेबसाइट www.neb.com र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० काे वेबसाइट see.gov.np मा हेर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto