२० आश्विन २०८१, आईतवार

संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिने

प्रधानमन्त्री केपी शर्मा ओली

3

काठमाडौँ । प्रधानमन्त्रीले अमेरिका जानुअघि  प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।असोज ४ गते संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन  अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।

Leave A Reply

Your email address will not be published.