नेप्से परिसूचक २२.७३अंकले
घटेर २६१०.२१ विन्दुमा पुगेको छ ।
नेप्से परिसूचकमा २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा पुगेको छ ।
सोमबार, १करोड ५४ लाख २८ हजार ७२४कित्ता सेयरको कारोबार हुदा शेयर रकममा बृद्दि भइ ६ अर्ब ८५करोड ११ लाख ९ हजार ५१ रुपैयामा खरिद बिक्री भएको छ ।