२८ आश्विन २०८१, सोमबार

इन्दिरा राना मगरको राजीनामा माग

उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने

0

बुधबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद शान्ति परियारले पत्रमा हस्ताक्षर गर्न हुने नहुने बताइन् ।  उनले पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गरिन् ।

कांग्रेस सांसद शान्ति परियारले  ‘यसमा विवाद आउँदा यस्तो गरिमामय पदमा आउँदाखेरी मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ । प्रतिष्ठासँग जोडिएको हुँदा गम्भीर भएर मार्ग प्रशस्त गर्न अनुरोध छ।’

Leave A Reply

Your email address will not be published.