२८ आश्विन २०८१, सोमबार

पर्यकटको आकर्षण बंदै रानी झुलाको झोलुङ्गे पुल

9

अनु निरौला पर्यकटको आकर्षण केन्द्र बंदै गरेको भक्तपुर चाँगुनारायणस्थितरानी झुलाको वनपँधेरो झोलुङ्गे पुल जुनकाठमाडौँबाट २५ किलोमिटर टाढा रहेको  ।

हरियाली जंगल सल्लाको मनमोहक दृश्यले मानिसलाई लोभ्याउँछ २५० मिटर लामो झोलुङ्गे पुलमा सरर चिसो हावा, पुलबाट तलहेर्दा हरियाली जंगल, माथि पहाडबाट बगेर आएको पानीको छङछङ आवाजले सारा पिडा हरिदिने गर्छ

यहाँ दैनिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ पर्यटकिय क्षेत्रको रूपमा विकास भएसंगै स्थानीय व्यापार व्यवसाय बढ़ेको

Leave A Reply

Your email address will not be published.