२८ आश्विन २०८१, सोमबार

‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा कार्यक्रममा मा.स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बु

16


बिराटनगर / आइतबार
विराटनगर महानगरपालिकाद्वारापूर्ण खोप सुनिश्चितता पालिकाघोषणा कार्यक्रममा गरिएको थियो

उक्त कार्यक्रममा स्वास्थ्यमन्त्री मा. निर्मला तावा लिम्बूले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशको राजधानी समेत रहेको बिराटनगरमहानगरलाईपुर्ण खोप सुनिश्चित पालिकानिर्माणमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथासराेकारवाला निकायलाई विशेष धन्यवाद व्यक्त गरेकी थिइन

बिराटनगर महानगरको सभाहलमा आयोजित कार्यक्रममा मा. मुख्यमन्त्री हिक्मत कार्किको प्रमुख आतिथ्यता रहेको थियो भने महानगरप्रमुख नागेस कोइरालाको अध्यक्षता रहेको थियो

Leave A Reply

Your email address will not be published.