२५ आश्विन २०८१, शुक्रबार

संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु

76


११ माघ । मंगलबार
संघीय संसद् भवनअगाडि आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको । क्रितिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए

आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो उनलाई अस्पताल पुर्याउदा शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलिसकेकोथियो

स्रोतका अनुसार आचार्यको शव श्रीमती आइपुगेपछि मात्रै अस्पतालबाट निकालिने भएको

आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए

Leave A Reply

Your email address will not be published.