४ फाल्गुन २०८१, आईतवार

श्री शान्ति भगवती माध्यमिक विध्यालयको ७०औँ वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न

45


लेटाङ
मोरङको लेटाङ नागरपालिका मा रहेको श्री शान्ति भगवती माध्यमिक विध्यालयको ७०औँ वाषिर्कोत्सव तथा अभिभावकदिवस विद्यालय परिसरमा सम्पन्न भएको ।शुक्रबार भएको वाषिर्कोत्सवको मुख्य आर्कषणको रुपमा शैक्षिक प्रदर्शनी  वाषिर्क पुरस्कार वितरणरहेका थिए

कार्यक्रमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतिले शिक्षानै विकासको मुख्य क्षेत्ररहेको बताएका थिए

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज चामलिङले विद्यालयको शैक्षिक गुणस्तर विद्यालयको सर्वांगीण उन्नतिका लागी अहोरात्र लागिपर्ने बताएकाछन विद्यालयका प्रधानाध्यापक श्रीप्रसाद ढकालले वार्षिक आर्थिकतथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालय निरन्तर कृयाशिल रहेको बताएका छन

कार्यक्रममा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक पुरस्कार, विभिन्न छात्रवृति अक्षयकोसबाट विद्यार्थीहरुलाईपुरस्कार प्रदान गरिएको थियो l यस्तै पूर्वविद्यार्थीहरु ,शिक्षकहरु ,७८/७९ का अक्षयकोस दाताहरुलाई सम्मान प्रदान गरिएको थियो अभिभावहरुलाई चिट्ठा मार्फत पुरस्कार समेत प्रदान गरिएको थियो

विभिन्न शैक्षिक प्रदर्शनी राखिएको उक्त कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो ।कार्यक्रममा लेटाङनगरपालिकाका निवर्तमान प्रमुख शंखर राई , .का वडाध्यक्ष राम श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिरहेको थियो

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto