२८ आश्विन २०८१, सोमबार

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की

37


प्रदेश
को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ () अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्

झापा क्षेत्र नम्बर () बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन्

Leave A Reply

Your email address will not be published.