२८ आश्विन २०८१, सोमबार

फुटबलका महारथी पेलेको निधन

52


१५
पुस  ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको मिर्गौला प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२वर्षको उमेरमा निधन भएको हो

२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गरेका छन् उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन्

१९५८, १९६२ १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए उनी सन् २००० मा फिफा प्लेयर अफ सेन्चुरीको उपाधिबाट सम्मानित समेत भएका थिए

Leave A Reply

Your email address will not be published.