४ फाल्गुन २०८१, आईतवार

सुनसरी १ मा अशोक राई निर्वाचित

43

धरान।सुनसरी क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

जसपाका संघीय परिषद् अध्यक्ष समेत रहेका राई १७ हजार ५९ मत सहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ (शरिन तामाङ) ले १६ हजार ६०६ मत प्राप्त गरिन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरे ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार मेयाङ्बोले ७ हजार ८१२ मत प्राप्त गरे ।

 

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto