२८ आश्विन २०८१, सोमबार

गृहमन्त्री बालकृष्ण खाँणलाई हराऊदै राप्रपाका दीपक बोहोरा निर्वाचित

26

१० मंसिर । रुपन्देही–३ बाट रास्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा निर्वाचित भएका छन् ।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।

बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।

Leave A Reply

Your email address will not be published.