४ फाल्गुन २०८१, आईतवार

मोरङ -३ मा सुनिल शर्माको शानदार जीत ,रेखा थापा चर्चामा मात्र सिमित

२२ हजार ७ सय ३६ मतान्तर

77

बेलबारी / मोरङको क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार डा.सुनिल शर्मा अत्याधिक मतका साथ विजयी भएका छन् ।
मुख्य प्रतिस्पर्धी रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन । ढकाललाई शर्माले २२ हजार ७ सय ३६ मतको अन्तरले पराजित गरेका हुन । शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गरेका छन भने ढकालले चुनाव २५ हजार ८ सय ९५ मत प्राप्त गरेको मोरङ क्षेत्र नंम्बर ३ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निकै चर्चामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका रेखा थापाले भने १० हजार ९ सय ९८ मत प्राप्त गरेकी छिन । थापा शर्मा भन्दा ३४ हजार ६ सय ३३ मतान्तरले पछि भइन । १ लाख ४९ हजार ८३३ मतदाता संख्यामा प्रतिनिधिसभा सदस्यको लागि ९८ हजार १२६ मत खसेको थियो । ९२ हजार २०२ मत सदर भयो भने ४ हजार ९ सय २४ मत बदर भएको छ ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto