२० आश्विन २०८१, आईतवार

माओवादी अध्यक्ष प्रचण्ड भारी मतान्तरका साथ विजयी

37


मंसिर / गोरखा क्षेत्र नम्बर बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालप्रचण्डनिर्वाचितभएका छन् दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार ४६६ मतान्तरले हराएका छन उनले २६हजार १०३ मत प्राप्त गरेका छन भने उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७मत प्राप्त गरेका छन्

यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस मियाले हजार ३९३ मत प्राप्त गरेका छन्  

Leave A Reply

Your email address will not be published.