२० आश्विन २०८१, आईतवार

ललितपुर-२ मा एमालेको सहज जीत

35


६ मंसिर / ललितपुर -२ मा सोमबार राति सकिएको मत गणनामा एमालेका प्रेम महर्जन ६ हजार १३९ मतान्तरले विजयी भएका छन् ।

एमालेका महर्जनले १५ हजार २५ मतका साथ सांसदमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाएका छन् ।

Leave A Reply

Your email address will not be published.