४ फाल्गुन २०८१, आईतवार

वनमन्त्री थापाको निधनमा बिहिबार सार्वजनिक बिदा

58

प्रदेश १ सरकारले वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा बिहिबार सार्वजनिक बिदा रहेको जानकारी दिइएको छ । साथै राष्ट्रिय झण्डा झुकाउने समेत जारी सूचनामा उल्लेख छ ।

वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय सार्वजनिक संघ संस्थाहरु कात्तिक २४ गते बन्द रहने सूचनामा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto