४ फाल्गुन २०८१, आईतवार

विराटनगरमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

30

 

२३ कार्तिक / विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएका छन् ।

मंगलबार बेलुका कोसी राजमार्गअन्तर्गत विराटनगर वडा नम्बर ३ र ४ को सीमामा रहेको ढाटमा दुर्घटना भएको हो ।उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प १९२७ र को ७ प ८२०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

ठोक्किएपछि अनियन्त्रित भएको मोटरसाइकल बा ५ च २७५१ नम्बरको कारमा ठोक्किएको र दुर्घटनामा परी प्रदेश १–०२–०४२ प १९२७ नम्बरको मोटरसाइकलका चालक सुनसरी दुहवी नगरपालिका–१० बस्ने ३५ वर्षीय रिकेशराज ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ढकालको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकलमा सवार विराटनगर–३ का २५ वर्षीय नारायण बिहानी र अर्को मोटरसाइकलका यात्री विराटनगर–४ की ४५ वर्षीया फुलोदेव गडेरी घाइते भएका छन् । उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जानकारीदिएको छ । फुलोदेवीको अवस्था गम्भीर भएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto