२० आश्विन २०८१, आईतवार

राजनीतिमा युवाको हस्तक्षेप जरुरी छ: किसन भुजेल(विषम)

213

तनहु। पछिल्लो समय राजनीतिमा युवा पुस्ताको सहभागिता बढ्दो कुनै पनि राजनीतिक दल भित्र होस् वा स्वतन्त्र रुपमा नै किन नहोस् आगामी मंसिर गते हुने निर्वाचनमा पनि उम्मेदवारी दिने युवाको संख्या उल्लेख्य ,  यसले पनि राजनीतिमा युवाको आकर्षण कतिबढेको भन्ने कुरालाई प्रष्ट्याउछ यहि भिडमा किसन भुजेलले पनि आफुलाई तनहु क्षेत्र प्रदेश सभा सदस्य उम्मेदवारकोरुपमा उभ्याएका छन् जनता समाजवादी पार्टीबाट प्रत्यक्ष तर्फका उम्मेदवार भुजेल पेशाले शिक्षक हुन्

देशमा जनताले खोजेको परिवर्तन युवा बाट मात्र सम्भव भन्ने उनको बुझाई भुजेल भन्छन्-“उत्पीडित जाती,समुदाय, भुगोल , अल्पसंख्यक सिमान्तकृत , आदिवासि जनजातीका हाम्रा मुद्धा बोकेका छौं भन्नेहरुको अनुहार व्यवहार देखि हामी सबै जानकार छौं

कहिलेकाहीँ हामी आफ्नो चाहना महत्वाकांक्षा भन्दा पर रहेर बाध्यता बोक्न बाध्य हुन्छौं यस्तै बाध्यता को एउटा जायज बाध्यता मेरोउम्मेदवारी हो

भुजेल जसपा निकट समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेश समितिका अध्यक्ष समेत हुन्

Leave A Reply

Your email address will not be published.