४ फाल्गुन २०८१, आईतवार

जीवन हाताचो राईको नेतृत्वमा किरात राई यायोक्खाको नयाँ कार्यसमिति चयन

202

काठमाडौं । किरात राई यायोक्खाको अध्यक्षमा जीवन हाताचो राई निर्वाचित भएका छन्

भक्तपुरको बोडेमा सम्पन्न यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले जीवन हाताचो राईको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। त्यसैगरी बन्दसत्रले २१ बुदेँ घोषणापत्र समेत जारी गरेको छ ।

किरात राई यायोक्खाको ११ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नामावली:

) अध्यक्ष: जीवन हाताचो राई

) सह अध्यक्ष: टीकासरी राई

) सह अध्यक्ष: ज्ञानवहादुर राई

) उपाध्यक्ष: तीलकप्रसाद राई

) उपाध्यक्ष: राकेश राई

) उपाध्यक्ष: देवान राई

) उपाध्यक्ष: दोर्पध्वज राई

) उपाध्यक्ष: जनक राई

) उपाध्यक्ष: सर्बधन राई

१०) उपाध्यक्ष: युवराज राई

११) महासचिव: भीमराज राई

१२) उपमहासचिव: हेमन्तकुमार राई

१३) उपमहासचिव: अर्जुन जम्नेली राई

१४) उपमहासचिव: कृष्णकुमार राई

१५) उपमहासचिव: मातृका राई

१६) उपमहासचिव: मञ्जु सोताङ

१७) सचिव: नगेसचन्द्र राई

१८) सचिव: अस्मिका राई

१९) सचिव: पर्शुराम राई

२०) सचिव: मिनाकुमारी राई

२१) सचिव: राजु एन राई

२२) सचिव: तारा राई

२३) सचिव: सुमन राई

२४) कोषाध्यक्ष: पर्शुराम राई

२५) सहकोषाध्यक्ष: छिला राई

२६) सहकोषाध्यक्ष: सुशिला राई

२७) सहकोषाध्यक्ष: गणेश खालिङ राई

सदस्यहरु

) प्रमिला राई

) रत्नदेवी राई

) भीमवहादुर राई

) बिर्सिका राई

) मानभगत चाम्लिङ

) अञ्जनीकुमार राई

) होमवहादुर राई

) हात्तिराम राई

) अञ्जना राई (खोटाङ)

१०) खड्कवहादुर राई

११) नरहाङ राई

१२) रोशन वान्तवा

१३) रामचन्द्र राई

१४) जयकुमार राई

१५) किमाङहाङ राई

१६) मनोज राई

१७) इन्द्रमाया चाम्लिङ राई

१८) रामध्वज राई

१९) अञ्जना राई (धनकुटा)

२०) अञ्जना राई (सोलुखुम्बु)

२१) विकास राई

२२) राकेश चाम्लिङ राई

२३) मणीकुमार राई

२४) सीताकुमारी राई

२५) दिपक राई

२६) कमला राई

२७) दिलिप साम्पाङ

२८) डेकिन्द्रकुमार राई

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto