४ फाल्गुन २०८१, आईतवार

तरुण गोल्डकपको फाइनल खेल असोज ८ गते हुने

बेलबारी - २ र बेलबारी - ८ बिच फाइनल खेल

195


मोरङको भाउन्नेमा जारी प्रथम तरुण गोल्डकपको फाइनल खेल असोज ८ गते शनिबार हुने भएको छ । असोज ५ गते हुने भनिएको फाइनल खेल केही प्राबिधिक कारणबस असोज ८ गते हुने भएको आयोजकले बताएको छ ।

पहिलो सेमि-फाइनल खेलमा बेलबारी-११ लाई हराउदै बेलबारी-८ फाइनलमा पुगेको थियो । दोश्रो सेमि-फाइनलमा भने पथरीशनिश्चरे – ८ लाई हराउदै बेलबारी -२ फाइनलमा पुगेको हो ।

असोज ८ गते शनिबार दिनको ठिक २ बजे बेलबारी – २ र बेलबारी – ८ बिच फाइनल खेल हुने भएको छ । प्रतियोगिताका विजेताले नगद रु २ लाख १ हजार सहित ट्रफी र मेडल तथा उपविजेताले नगद १ लाख १ हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।नेपाल तरुण दल मोरङ क्षेत्र नं ३ को आयोजनामा भएको प्रतियोगितामा मोरङ क्षेत्र नं ३ का २६ वटा वडाले सहभागिता जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto