२५ आश्विन २०८१, शुक्रबार

बेलायतकी महारानी एलिजावेथसंग जोडिएका १० रोचक प्रसङ्ग

९६ बर्षको उमेरमा उनको बालमोरलमा निधन

106

भाद्र २३, काठमाडौं ।बेलायतको महारानी ईलिजावेथ द्वितीयको आज ९६ बर्षको उमेरमा निधन भएको छ । स्व. महारानी एलिजावेथ संग जोडिएका केही रोचक प्रसङ्ग-

(१) महारानी ईलिजावेथ द्वितीयको आज ९६ बर्षको उमेरमा निधन ।

(२) महारानीको मृत्युबारेको औपचारिक सूचना फोटो फ्रेममा राखेर बक्किमहाम दरबारको गेटमा टासिएकोछ !

(३) महारानीको मृत्यु दरबारमा नभएर सकटल्याणडमा भएको थियो !

(४) महारानीलाई श्रदान्जली अर्पण गर्न लाखौ मानिस बक्किमहाम दरबार अगाडी जम्मा भएका छन् !

(५) महारानीको सम्मानमा बेलायतको झण्डा आधा झुक्याएको छ !

(६) बिश्वका सबै नेताहरूले आ-आफ्नो देशमा रहेका बेलायती राजदूतावसहरूमा गएर शोक पुस्तिकामा हस्ताक्षर गरेर श्रद्घान्जली अर्पण गरका छन् !

(७) ईलिजावेथ सन १९५२ देखि २०२२ सम्मा ७० बर्ष महारानी भईन र ९६ बर्षको उमेरमा स्वर्गरोहण !

(८) महारानीको शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्री फेरेका थिए !

(९) नवनिर्वाचित बेलायतका तेश्रो महिला प्रधानमन्त्री लीज ट्रस महारानीलाई भेटने बेलायतका अन्तिम प्रधानन्त्री भए ! केहि दिन अगाडी मात्र प्रधानमन्त्री भए पछि लिजले महारानीलाई स्कटल्याण्डमा गएर भेटेका थिए !

(१०) महारानीको मृत्युसंगै जेष्ठ सुपुत्र चार्लस ७० बर्षको उमेरमा बेलायताका राजा भएका छन् र किमिला पर्कर ब्वल महारानी भईन !

Leave A Reply

Your email address will not be published.