४ फाल्गुन २०८१, आईतवार

आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन

67


११
भदौ। आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर यो पर्व मनाइएको

सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्नेगर्छन् ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन्

कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल शालिग्रामलाई भगवान विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन्

कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुशे औंसी भन्नेगरिएको हो


  • आजै
    बुबाको मुख हेर्ने दिन

आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् यसैकारण आजको दिनलाईबाबुको मुख हेर्नेदिन पितृ दिवस समेत भनिन्छ

आजका दिन बाबु नहुनेहरू भने काठमाडौंको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती सूर्यमती नदीकाे संगमस्थलस्थित गोकर्णेश्वरउत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण श्राद्ध गरी सिधा दानसमेत गर्ने गर्छन् रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गतपिताका नाममा तर्पण, श्राद्ध सिधा दान गर्ने गरिन्छ

पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध सिधा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास गोकर्णमा आज मेलासमेत लाग्छ

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto