२८ आश्विन २०८१, सोमबार

कालोसूचीमा परे कुन कुन निर्माण कम्पनी

50

सरकारको आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने २१ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण कम्पनीलाई १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.