४ फाल्गुन २०८१, आईतवार

मन्त्री र सासंदबीच कुटाकुट भएको समाचार गलत

73

जेठ २६, काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठको सचिवालयले मन्त्रीलाई बदनाम गराउन सुनियोजित रुपमा भ्रामक तथा गलत समाचार सम्प्रेषण गराइएको भन्दै ती समाचारको खण्डन गरेको मन्त्री श्रेष्ठको सचिवालयले जारी गरेको विज्ञप्तिमा सांसद रामबाबु कुमार यादव मन्त्री श्रेष्ठबीच बजेटको विषयमा भएको सामान्य छलफललाई अतिरञ्जित गरी भ्रामक सूचना सम्प्रेषण गराइएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको विभिन्न अनलाईन मिडियामा सम्प्रेषण भए जस्तो मन्त्री श्रेष्ठ यादवबीच  कुनै चर्काचर्कि नभएको बजेट कोबिषयमा सामान्य छलफल मात्र भएको जानकारी गराईन्छ।

बिहीबार मन्त्री श्रेष्ठ जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष तथा सांसद रामबाबुकुमार यादवबीच सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमै कुटाकुट भएको भन्ने खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भएको थियो

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto