४ फाल्गुन २०८१, आईतवार

महानगरका महानायक “बालेन साह” को हुन ?

116

काठमाडौं/जनताले पार्टी हैन परिवर्तन खोजेका हुन जुन धरान काठमाडौंका जनताले पुस्टी गरेका छन।काठमाडौं महानगरपालिकाको मेयरमास्वतन्त्र उम्मेरदवार बालेन साह ६१ हजार सय ६७ मतका साथ निर्वाचित भएका छन

साहले नेपालका ठुला राजनीतिक दलका उम्मेदवार केशप स्थापित सृजना सिंगलाइ फराकिलो मतांतरले पराजित गरेका छन

३१ वर्षीय बालेन साहको नाम बालेन्द्र साह हो जो पेशाले इन्जिनियर हुन् नयाँ पुस्ताबीच उनी रयापरको रूपमा पनि चर्चित छन् काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारीले पश्चात उनी थप चर्चामा रहे।

काठमाडौंको गौरीगाउँमा जन्मिएका साह आयुर्वेदिक चिकित्सक डा. राम नारायण साह ध्रुवदेवी साहका छोरा हुन् ह्वाइट हाउसइन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक भारतको कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाटस्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर उनी पेशाको क्रममा देशका ६५ जिल्ला पुगेको बताउँछन्

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार राहतको काममा सक्रिय भएर नयाँ पुस्ताले रुचाएका पेशाकर्मी, –यापर तथा कविलेखकसाहको राजनीतिक अवतारको चर्चा भने भूगोलभन्दा भर्चुअल माध्यम अर्थात् सामाजिक सञ्जालमा बढी रहयो। विशेषतः फिल्म, संगीत फेसन क्षेत्रका सेलिब्रिटीहरु साहको पक्षमा देखिएका थिए। अभिनेत्रीहरु प्रियंका कार्की, स्वस्तिमा खड्का, निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, हास्य कलाकार निर्मल शर्मा खुलेरै उनको पक्षमा लागेका थिए। निर्देशक निश्चल बस्नेत गायिका इन्दिरा जोशी साहकोघोषणापत्र प्रस्तुत गर्ने कार्यक्रममै उपस्थित थिए साहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजनाअघि सारेका छन् उनले काठमाडौंको मेयरमा उमेद्वारी दिने तयारी बर्ष अगाडीदेखी नै गरेका थिए, यो विचमा उनले घरबेटीसँग बालेन, अबको काठमाडौं जस्ता लोकप्रिय अभियानहरुसमेत संचालन गरे के काठमाडौं वासिको विश्वास भरोसामा उनी खरों उत्रेलान ! युवाहरुबीच सर्वाधिक लोकप्रिय बालेन साहले काठमाण्डू महानगरपालिकालाई कस्तो बनाऊँलान त्यो भने हेर्न बाक़ी

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto