४ फाल्गुन २०८१, आईतवार

ओलीको गृहनगरमा एमाले पराजित

मेयरमा रम थापा र उपमेयरमा रेगिना भट्टराई निर्वाचित

61

झापा/एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमक नगरपालिकामा गठबन्धन तर्फका रास्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राम थापा निर्वाचित भएका छन ।

पटकपटक चुनाव लड्दै एमाले उम्मेदवारसँग हार्दै आएका थापा यसपटक विजयी भएका छन ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सत्ता गठबन्धनका दलको सहयोगमा थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरको राजनीतिक नेतृत्व हात पारेका हुन्।

दमकका १० वटै वडाको मतगणना सकिँदा थापाले १७५२५ मत पाएका छन् भने उनकी प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेलअधिकारीले १६९६६ मत ल्याएकी छन्।

उपमेयरमा पनि गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार बनेकी रेगिना भट्टराई विजयी भएकी छिन  १७०७२ मत पाएकी भट्टभत्तराइराईले एमालेका अम्बिकाप्रसाद खनाललाई हराएकी हुन्। खनालले १६५७४ मत पाए। 

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto