२८ आश्विन २०८१, सोमबार

इलामको माईजोगमाई गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक

अध्यक्षमा नेकपा एमालेका कुश बहादुर थेवे र उपाध्यक्षमा गठवन्धनका तर्फबाट नेपाली काङ्रेसकी प्रविना राई विजयी ।

72

इलाम। माईजोगमाई गाउपालिका वडा नं ६ सगै माईजोगमाई गाउपालिका भरिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
गाउपालिका भरिको सम्पूर्ण ११ हजार ४ सय ५ मत गणना भैसक्दा गाउपालिका अध्यक्षमा नेकपा एमालेका कुश बहादुर थेवे विजयी भएका छन भने उपाध्यक्ष पदमा गठबन्धन बाट नेपाली काङ्रेसकी प्रविना राईले जितेकी छन ।

माइजोगमाई गाउँपालिका अध्यक्ष (वडा १,२,३,४,५ र ६ वडाको सम्पूर्ण मत गणना गर्दा) अध्यक्ष तथा उपाध्यक्ष पदमा जम्मा खसेको मत:
१. कुशबहादुर थेवे (नेकपा एमाले) – ५१३५ विजयी

२. जीतबहादुर राई ( एकिकृत समाजवादी) – ४९१३
३. कुन्धन पौडेल (राप्रपा) – ४५
४. बुनु विक्रम तामाङ (स्वतन्त्र) -४

उपाध्यक्ष (वडा १,२,३,४,५ र ६ वडाको गरी)
१. सावित्रा भट्टराई (नेकपा एमाले) – ४८८३
२. प्रविना राई ( नेपाली काँग्रेस) – ५१५९ विजयी

वडा अध्यक्ष ( ६ नं वडा )
१. दिपेश सोङ्मी लिम्बू (नेकपा एमाले) ७५० विजयी
२. भोगेन्द्र थेवे ( नेपाली काँग्रेस ) ६८१

सदस्य
१. विजयप्रसाद थेवे (नेकपा एमाले) ७२४ विजयी
२. चन्द्रप्रसाद सनुवार (एकिकृत समाजवादी) ५७३
३. लाक्पा नोर्वु शेर्पा (नेपाली काँग्रेस) ५८७
४. मिङ्मा शेर्पा (नेकपा एमाले) ७३५ विजयी

महिला सदस्य
१. सीता देवी काफ्ले (नेकपा एमाले) ६६९
२. सीता कुमारी खालिङ ( नेपाली काँग्रेस ) ७०१ विजयी

दलित महिला सदस्य
१. रामकुमारी परियार ( नेकपा एमाले) ७३४ विजयी
२. दुर्गामाया परियार (एकिकृत समाजवादी) ५४१

Leave A Reply

Your email address will not be published.