४ फाल्गुन २०८१, आईतवार

काठमाडौंमा अझै सुरु हुन सकेन मतगणना

64

काठमाडौं । शनिबार विहान ८ बजे सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना सुरु हुन नसकेको हो ।

मतगणनास्थलमा प्रमुख पार्टीका ६ जनासम्म प्रतिनिधि बस्न दिने निर्णय गरेको छ । सान दल र स्वतन्त्र उम्मेदवारले पनि प्रमुख दलकै जति प्रतिनिधि पाउनुपर्ने भन्दै विरोध जनाएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने छिट्टै मतगणना सुरु गर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.

toto slot xx1toto slot toto slot gacor Bandar Togel Bandar Togel slot toto toto slot toto slot slot dana xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto xx1toto Bandar Slot Gacor Situs Toto Slot Situs Slot Toto xx1toto