२५ आश्विन २०८१, शुक्रबार

भोट हाल्नकै लागी युके देखी नेपालसम्म

"जनताको एक मत निर्णायक मत हुनसक्छ "

70

जनताको एक मत निर्णायक मत हुनसक्छबेलबारी नगरपालिका१० मा युकेबाट भोट खसाल्न आइपुगेका ७५ वर्षीय बिर्खबहादुर तामाङले भने

ब्रिटिश आर्मीबाट रिटायर्ड तामाङ उनकी धर्मपत्नी लिलामाया तामाङसंग भोट हाल्न नेपाल आइपुगेका हुन गलामा बहादुरीको मेडल अनि तक्मा पहिरिएर आएका तामाङ दम्पती मतदानको अधिकार उपयोग गर्न पाउदा हर्षित देखिन्थे

पहिलोउडानले तामाङ दम्पती संग गरेको कुराकानी

https://youtu.be/cMvjnhXIJt4

Leave A Reply

Your email address will not be published.