२५ आश्विन २०८१, शुक्रबार

बृद्धभत्ता सकेसम्म घर-घर पुर्याउछु :

मणि सुन्दर थापा भन्छन

348

बेलबारी / बेलबारी नगरपालिका वडा . का नेपाली कांग्रेसका उम्मेदवार मणि सुन्दर थापाले वडाअध्यक्षपदको पारिश्रमिक पनि जनताकै सेवामा दिने बताएका छन

थापाले बृद्धभत्ता सकेसम्म घरघर पुर्याउने व्यवस्था गर्ने बताएका छन .वडामा प्रमुख समस्याको रूपमा रहेको सुकुम्बासीसमस्यालाई तत्काल सम्बोधन गरिने पनि बताएका छन उक्त वडामा खुल्ला महिला सदस्यमा गिता राई ,खुल्ला सदस्यतर्फ भिमबहादुर कटुवाल ,दिपेन्द्र लिम्बु दलित महिला सदस्यमा जानुका विश्वकर्मा रहेका छन

I

गत निर्वाचनमा थापा थोरै मतान्तरले मात्र पराजित भएका थिए निर्वाचनमा पराजय भए पनि जनताका दुःख सुखमा सधै साथ दिएकोउनी बताउछन जनताले उचित मूल्यांकन गर्नेमा थापा विश्वस्त छन

Leave A Reply

Your email address will not be published.