२० आश्विन २०८१, आईतवार

बालेनलाई चुनाव चिन्ह लौरो ;

९० हजार बढी भोट ल्याउने दाबी ;

148

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह्र पाएका छन् आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाहलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिन्ह्र दिएको हो

दलहरुले भने आआफ्नै चुनाव चिन्ह पाएका छन् त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरुलाई भने फरकफरक चुनाव चिन्ह दिइएको निर्वाचनआयोगले जनाएको

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी निर्वाचन आयोगले शनिबार दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुलाईचुनाव चिन्ह दिएको हो

चर्चामा रहेका शाहले ९० हजार बढी भोट ल्याउने बताएका छन उनले काठमाडौं महानगरपालिकामा कांग्रेस एमालेको भोट काटेरआफूले जित्ने दावी  समेत गरेका छन्   

Leave A Reply

Your email address will not be published.