१३ जेष्ठ २०८३, बुधबार

तीन दिनदेखिको अविरल वर्षा

तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका छन l…
Read More...

रानिवन बस्ने १९ वर्षे चालक राजन श्रेष्ठलाई खोलाले बगाएको छ!

काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्णचोक नजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ ६:१५ बजेमा वाग्मती प्रदेश…
Read More...

काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण

दुई सातादेखि काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगी संक्रमण केही दिनयता थप बढ्दो क्रममा देखिएको अस्पतालहरूले जनाएका छन्। २० घण्टामा मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग…
Read More...

आज र भोलि रातिको समयमा बस नचल्ने भएको छ।

हिमाली र पहाडी जिल्लामा आज र भोलि रातिको समयमा बस नचल्ने भएको छ। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यातायात व्यवसायीलाई आज र भोलि भारी वर्षा हुने भएकाले…
Read More...

नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ l

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३० प्रतिशत अर्थात ३२.८१ अंकले घटेर २ हजार ४८६.७६…
Read More...

सावधान ! हवाई आवागमन हुने क्षेत्रमा चंगा, ड्रोन र बेलुन उडाउँदै हुनुहुन्छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, वेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको उडान…
Read More...

नेप्सेमा दोहोरो अंकको उछाल आएको छ दल

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.९९ प्रतिशत अर्थात ४९.१८ अंकले बढेर २ हजार ५१९.५७ विन्दुमा…
Read More...

निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान

निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि  सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। निर्वाचन आयोगले संविधानको धारा २७१ र…
Read More...

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन

९ असोज, काठमाडौं । चाडपर्व नजिकिए पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएको छैन । मुलुकमा ५७ हजार ४९३ नेपालीहरू विदेशिएका छन् । यो चालु आर्थिक वर्ष ०८१/०८२ को भदौ…
Read More...

दुर्गा प्रसाईंका दुई समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

८ असोज, काठमाडौं। ट्रकमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईंका दुई समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा हल्दिवारी गाउँपालिका– १ का ४० वर्षीय भीम लिम्बु…
Read More...