१२ जेष्ठ २०८३, मंगलवार

मोरङको कटहरीमा पुरुषको शव फेला पर्यो

130

१५ जेठ,  परेको कटहरी गाउँपालिका महेशपुरमा आइतबार बिहान कटहरी आदर्शटोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो

शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशंका

सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए उनका अनुसार शवकोनिधारको भागमा चोट खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

प्रहरीले घटनाको तालिम प्राप्त कुकुरसमेत परिचालन गरी घटनाको अनुसन्धान सुरु गरेको

Leave A Reply

Your email address will not be published.