१७ जेष्ठ २०८३, आईतवार

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित

17

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित स्नातक र स्नातकोत्तर तहका परीक्षाका कार्यक्रमहरू स्थगित गरिएका छन् । सोमबार र मंगलबार देशभर जेनजी आन्दोलन उग्र बनेपछि परीक्षा नियन्त्रण कार्यालयले २६ गतेदेखि पछिका सबै परीक्षा स्थगित गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.