१७ जेष्ठ २०८३, आईतवार

पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन्

10

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् ।  गेट अगाडि उभिएर ढुंगामुढा गरिरहेका छन् ।

आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ । एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्र पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।

Leave A Reply

Your email address will not be published.