२२ बैशाख २०८३, मंगलवार

प्रतिनिधिसभाको बैठक बस्दै

16

प्रतिनिधिसभाको बैठक बस्दै छ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने छ । बैठकमा दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave A Reply

Your email address will not be published.