१३ जेष्ठ २०८३, बुधबार

दसैं टीकाको शुभसाइत २६ असाेज ११ बजेर ३६ मिनेटमा

10


यसपाली दसैं टीकाको शुभसाइत २६ असोज बिहान ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले शुक्रबार टीकाको साइतबारे जानकारी दिएको हो । पञ्चांग समितिका अनुसार टीका थाप्नेले पूर्व फर्किएर टीका लगाइमाग्नुपर्नेछ ।

समितिका अनुसार घटस्थापना १७ असोजमा छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा छ । यस्तै योपटक नवमी नभएकाले २६ असोज दशमीको दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ ।

Leave A Reply

Your email address will not be published.